७ कार्तिक,

दाङ । तुलसिपुरमा २ लाख ३० हजार नगदसहित १९ जना जुवाडेहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको छ ।

तुलसिपुर ईलाका प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले दुई फरक फरक ठाउँबाट ७ जनालाइ पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

डिएसपी अर्यालका अनुसार, दोघरेबाट १ लाख ६० हजार सहित १२ जना र दुधेनाबाट ७० हजार सहित ७ जनालाइ जुवा खेलिरहेको क्रममा राङ्गेहात पक्राउ गरेको डिएसपी अर्यालले बताए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख