२ बैशाख,

बाँके । गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । बुधबार उनले सभामुखलाई सम्बोधन गरी राजीनामा दिए पनि कारण खुलाएका छैनन् । यद्यपि उनले जनताको विश्वासअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचना  गरेका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित उनी गण्डकी सरकारमा मन्त्रीका आकांक्षी थिए । तर बुधबार भएको मन्त्रिपरिषद् पुनर्गठनमा उनको नाम परेको छैन । सोही कारण उनले राजीनामा दिएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख