
२३ फागुन,
चितवन : चितवन क्षेत्र नं. ३ मा रास्वपाका उम्मेदवार सोविता गौतम भारी मतसहित विजयी भएकी छिन्।
गौतम ५९ हजार ५५८ मतसहित वियजी भएकी हुन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की रेनु दाहालले २० हजार ६१५ मत पाएकी छिन्।
© 2026, All right reserved to BankeUpdate