१५ फागुन,

बाँके । मगर समुदायले आज विभिन्न कार्यक्रम गरी मगर दिवस मनाउँदैछन्। 

२०३९ साल फागुन १५ गते नेपाल लांघाली परिवार संघको प्रर्थम अधिवेसन सम्पन भएको सम्झनामा दिवस मनाउन थालिएको हो।

सोही अवसरमा बाँकेको चार पालिकाले आज स्थानिय विदा दिएका छन ।

बाँकेको कोहलपुर नगरपालिका, बैजनाथ गाऊपालिका, जानकी गाऊपालिका र खजूरा गाऊपालिकाले ४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसर पारेर आज स्थानिय विदा दिएका हुन ।

पालिकाले सूचना जारी गर्दै मगर दिवसको अवसरमा अत्वश्यक बाहेक वड़ा कार्यालय, स्वास्थ्य चौकी, शैक्षिक संस्था लगायत सार्वजनिक संघ संस्थाहरूमा स्थानिय विदा दिईएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख