२४ माघ,

बाँके । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । 

हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । 

थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।

प्रतिक्रिया

सम्बन्धित ख