४ माघ,

बाँके – रास्वपाबाट राजनीती थालेका काठमाडौं महानगरका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्।

उनले उपमेयर सुनिता डङ्गोगोललाई आईतबार राजीनामा बुझाएका हुन्।

उनी आगामी निर्वाचनमा रास्वपाका प्रधानमन्त्रीका उम्मेद्वार हुनेगरी झापा-५ मा निर्वाचन लड्दैछन। महानगरको साढे तीन बर्ष कुशल नेतृत्व गरेका बालेनले अब संसदीय राजनीतिको यात्रा तय गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित ख