१९ पुस,

बाँके । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ ।

शनिबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले झापा–५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो ।ओली २०७९ र २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख