
२६ मंसिर,
बाँके । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा आवेदन आह्वान गरेको छ । प्रहरीको भर्ना छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै २१ जना इन्सपेक्टर र ४३८ जना असईका लागि आवेदन आह्वान गरेको हो ।
© 2026, All right reserved to BankeUpdate