११ असोज,

बाँके – कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियारले सरकारको निर्णयविपरीत विष्णुबहादुर विकलाई स्वकीय उप-सचिव पदमा नियुक्त गरेका छन् ।

मिति २०८२/०६/०६ गतेदेखि लागु हुने गरी मन्त्री परियारको निजी सचिवालयमा कार्य सम्पादन गर्नका लागि विकलाई उप-सचिव पदमा नियुक्ति गरिएको हो ।

अन्तरीम सरकारले केही दिन अघि स्वकीय सचिव नराख्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित ख