१३ भदौ,

बाँके । नेपालको एकमात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभाग (रा.अ.वि.) ले ठूलो संख्यामा जनशक्ति भर्ना गर्न दरखास्त आह्वान गरेको छ।

विभागले जारी गरेको सूचनाअनुसार एकैपटक ९० जना पदाधिकारी माग गरिएको हो। तीमध्ये अनुसन्धान अधिकृत ४० जनाअनुसन्धान सहायक ५० जना रहनेछन्।

रा.अ.वि. का अनुसार यो दरखास्त आह्वान नेपाल विशेष सेवा अन्तर्गतका अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पद पूर्ति गर्ने उद्देश्यले गरिएको हो।

दरखास्तका लागि आवश्यक योग्यता, दस्तावेज तथा फाराम भर्ने प्रक्रिया सम्बन्धी विवरण विभागले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख