२६ साउन,

बाँके — नबिल बैंक लिमिटेडले सुन कर्जा सेवा विस्तार गर्नका लागि करार सेवामा सुन जाँचकी पदमा कर्मचारी माग गरेको छ।

बैंकका अनुसार काठमाडौं, बाग्लुङ, विर्तामोड, मलंगवा, घोराही, सुर्खेत र फिदिमस्थित शाखाहरूमा यो सेवा विस्तार गर्ने योजना अनुसार योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको हो। इच्छुक उम्मेदवारहरूले विस्तृत बायोडाटा र तोकिएका कागजातहरू सहित बैंकको आधिकारिक वेबसाइट www.nabilbank.com/career मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम भाद्र ५ गते सम्म रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख