अवकाशमा जान लागेका गौतमको आजै दिउँसो ३ बजे सशस्त्र प्रहरी  बल नेपाल को हेडक्वाटरले बिदाइ कार्यक्रम राखेको छ ।२०५२ वैशाख ३ मा चन्द्रप्रकाश गौतम नेपाल आर्मीमा भर्ना भएका थिए । सशस्त्र प्रहरी गठन हुने भएपछि उनी २०५८ सालमा सशस्त्र प्रहरीमा आएका थिए ।गौतम को ठाउमा यक  एआईजीमा बढुवा हुने व्यक्ति भावि सशस्त्र प्रहरी प्रमुखको मुख्य दाबेदार हुने भएकाले पनि यो बढुवा निकै पेचिलो हुने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख