६ कात्तिक,

बाँके । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिंकेनले नेपालका सामाजिक अभियन्ता उर्मिला चौधरीलाई वाशिङ्गटन डिसीस्थित ‘स्टेट डिपार्टमेन्ट’ मा ‘ग्लोवल एन्टि रेसिजम च्याम्पियनशीप’ अवार्डबाट सम्मानित गरेका छन्।

छ वर्षको उमेरमा कमलरीको रुपमा मालिकको घरमा पुगेकी चौधरी १७ वर्षको उमेरमा पढाई सुरु गर्दै अहिले मानवअधिकारको क्षेत्रमा क्रियाशील छिन्।

प्रतिक्रिया

सम्बन्धित ख