५ फागुन,
बाँके । आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा शनिबार नेपालले नेदरल्याण्ड्ससँग खेल्नेछ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ९ बजे हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ।

नेदरल्याण्डस्विरुद्धको खेलमा अलराउण्डर दीपेन्द्रसिंह ऐरीले खेल्ने सम्भावना छ। पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएपछि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ।

प्रतिक्रिया

सम्बन्धित ख