७ माघ,

बाँके । बाँकेको जानकी गाउँपालिकाले सोमबार सार्वजनिक विदा दिएको छ।

पालिकाले एक सूचना जारी गर्दै भारतको अयोध्यामा राम मन्दिरको अभिषेक र प्राण प्रतिष्ठा अवसरमा सोमबार ८ गते जानकी भित्रका मातहतका कार्यालयमा सार्वजनिक बिदा दिएको हो ।

श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको शुभ अवसरमा जानकी गाउँपालिकामा शोभा यात्रा तथा दिप प्रज्जवल गर्नु पर्ने भएकोले उक्त दिन अति आवश्यक सेवा वाहेक गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय र मातहतका निकायमा सोमबार सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख गरिएकोछ।

प्रतिक्रिया

सम्बन्धित ख