✍ गोविन्द भण्डारी ,
बाँकेको कोहलपुर वडा न ३ मदनचोकमा रातको १२ः३० मा तारा गिरिको घर मा आगोलागी भइ पुरै घर क्षत विक्षत भएको छ।साथै घरमा भएका पाँच वटा सटरमा भएका पुस्तक पसल, किराना , सिलाई कटाई, कपडा र कस्मेटिक पसलहरु जलेर पूर्ण रुपमा नष्ट भएका छन्।आगो निमन्त्रण लिनको लागि स्थानिय,नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगाएत

 

नेपालगंज उपमाहानगर पालिका बाँसगढी नगर पालिका को दमकल १ः३० आएर निमन्त्रण लिइएको थियो।कोहलपुर नगरपालिका ले समयमै दमकल पठाएर सहयोग गरेको भए यति ठुलो क्षति हुने थिएन भनेर स्थानिय बासीले बाँके अपडेट मिडियासंग गुनासो गरेका छन ।कोहलपुर नगरपालिका को दमकल विग्रीएको हुनाले आगो निमन्त्रणको लागि नपुगेको भन्ने बुझिएको छ।सो आगो लागिबाट कुनै मानविय क्षति भने भएको छैन।

 

प्रतिक्रिया

सम्बन्धित ख