रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका छोड्की रामनगर ईलाकाबाट साउन १८ गते सशस्त्र प्रहरीले करीव लाख ४७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको चिनीसहित मोटरसाईकल नियन्त्रणमा लिएको ।भारतबाटअवैध रुपले दुई वटा मोटरसाईकलमा ल्याउँदै गरेको सय के.जी. चिनी प्रस्तावित सीमा गुल्म डण्डाले नियन्त्रणमा लिएको हो ।बरामद चिनी तथा मोटरसाईकल भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको  सशस्त्र  प्रहरी बल नेपाल ले जनायको

प्रतिक्रिया

सम्बन्धित ख