बाँके । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो

प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधनभएको जानकारी दिए

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगप्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी(पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समय देखि सीकीस्त बीरामी परेकी थिइन् अहिले भने उनलाईहृदयाघात भएको थियो

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् अन्य विशिष्ट व्यक्तित्वहरु, पार्टी कार्यकर्ताहरु पनिअस्पताल परिसर पुगेका छ्न

प्रतिक्रिया

सम्बन्धित ख