वीरेन्द्रनगर नगरपालीका वडा का वडाध्यक्ष विनोदसिंह  बीस्ट उपभोक्ता समितिको लाख ५० हजार रकम चोरीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको हो

डाध्यक्ष सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीका अनुसार वडाध्यक्ष विष्ट सहित जनाले एउटा उपभोक्ता समितिको लाख ५० हजार रकम लिएर फरार भएको उजुरी बिहीबार प्रहरीमा परेको थियो वडाध्यक्ष विष्ट, सुशील गुरुङ, बलिराज शाहीले खोर्के खोला तटबन्ध उपभोक्ता समितिको रकम धम्क्याएर लगेको उजुरीमा उल्लेख

गुरुङ शाही शनिबार नै पक्राउ परेका थिए उनीहरुले वडा अदक्ष दुई लाख रकम दिएको प्रहरी समक्ष स्वीकारसमेत गरेका थिए

पक्राउ परेका दुइजनाले वडाध्यक्ष विष्ट लाई दुई लाख दिएको स्वीकारे पछि विष्टलाई प्रहरीले पक्राउ गरेको बताइएको वडा अध्यक्ष विष्टले भने आफूमाथि लागेको आरोप झुटो भएको बताउँदै आएका थिए वडा अदक्ष  विष्टमाथी थप अनुसन्धान भइरहेको  सुर्खेत प्रहरीले जनाएको

प्रतिक्रिया

सम्बन्धित ख