इलाका प्रहरी ढोढरि को टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला बर्दिया मधुबन नगरपालिका वडा नं धनौरा सिमलचौक स्थित भित्री कच्ची सडकखण्डमा भारतबाट भन्सार छली नेपाल भित्राएको अन्दाजी मुल्य रु.१९८००।-(उन्नाईस हजार आठ सय) मुल्य बराबरको किराना तथा प्रतीबन्धीत सुर्ति जन्य सामान बरामद गरी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझायको  |

प्रतिक्रिया

सम्बन्धित ख