
१२ फागुन,
धादिङ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकी श्रीमती राप्रपा धादिङको उपाध्यक्षमा मनोनित भएकी छिन् ।
कुलमानकी श्रीमती दीपा तामाङ राप्रपा धादिङको उपाध्यक्षमा मनोनित भएकी हुन । पार्टीले बुधबार उनलाई उपाध्यक्षमा मनोनित गरिएको हो ।
उनी उपाध्यक्षका साथसाथै पार्टीलाई आवश्यक स्रोतको व्यवस्थापन गर्ने समेत जिम्मेवारी पाएकी छिन ।







