९ माघ,

बाँके । नेपालगन्ज उपमानगरपालिकाका आज सबै वडा कार्यालय बन्द गरिएको छ ।

नेपालगन्ज उपहानगरपालिका वडा नंं ३ का वडा सदस्य जाफर हुसैन अन्सारीको निधन प्रति समवेदना प्रकट गर्दै आइतबार नेपालगञ्जका सबै वडा कार्यालय बन्द गरिएको हो ।

नेपालगन्ज उपमानगरपालिकाले सुचना जारी गर्दै आईतबार सबै वडा कार्यालय बन्द रहने जानकारी दिएको छ । उक्त दिन अत्यावश्यक काम बाहेक सबै सेवा बन्द रहने पालिकाको सूचनामा उल्लेख गरिएको छ ।

वडा सदस्य अन्सारीको हृदयघातका कारण शनिबार निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख