१४ कार्तिक,

बाँके । भारतबाट अवैधरुपमा भन्सार छली ल्याएको सामान प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार, नेपालगंज उपमहानगरपालिका वडा नं. १५ स्थित भन्सार छली ल्याएको लत्ता कपडा, हाडर्वयर, विद्युतिय सामान, खसी लगायतका विभिन्न सामान र भारत तर्फ लैजादै गरेको अबैध सुपारी गरी कुल जम्मा अन्दाजी मुल्य १,२६,४५०।– (एक लाख छब्बिस हजार चार सय पचास) रुपैया बराबरको सामान बरामद गरेको हो ।

उक्त बरामद गरेको सम्पुर्ण सामानहरु थप आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख