४ कार्तिक,

बर्दिया । बाँसगढी नगरपालिकाले धानबालीमा भएको क्षतिको विवरण उपलब्ध गराउने सम्बन्धि सुचना जारी गरेको छ ।

नगरपालिकाले यो सुचना जारी गर्दै गत महिनाको ३१ गते आइतबारदेखी ३ दिन भएको बेमौसमी अविरल वर्षाको कारण धानबालीमा परेको प्रभाव तथा क्षति विवरण संकलन गर्न लागेको हो ।

यद्यपी यो सुचना अनुसार कृषि सेवा केन्द«, बेलवा, डेउढाकला र मोतिपुर सम्बन्धित वडा कार्यालयबाट संकलन भइरहेको हुदा सत्यतथ्य विवरण सम्बन्धित सेवा केन्द« र वडा कार्यालयहरुमा माग गरे अनुसार कार्तिक ६ गते भित्रमा विवरण उपलब्ध गराइदिनुहुन बाँसगढी नगरपालिकाले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख