३ माघ,

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले निर्वाचन आयोगको निर्णय सही नभएको जिकिर गर्दै न्याय माग्न सर्वोच्च जाने निर्णय भएको नेता प्रकाशशरण महतले बताए । उनका अनुसार आइतबार नै अदालत जाने तयारी भएको छ । 

प्रतिक्रिया

सम्बन्धित ख