
५ साउनमा प्रहरी कार्यालयहरूलाई परिपत्र गर्दै प्रेस मिट गर्दा वा सञ्चार माध्यम सूचना मेल गर्दा पनि पक्राउ परेका आरोपीहरूको कुनै पनि तस्बिर तथा भिडियो सार्वजनिक नगर्न भनिएको छ आरोपीहरूको तस्बिर तथा भिडियोहरू सार्वजनिक नगर्न प्रहरी कार्यालयहरूलाई प्रहरी प्रधान कार्यालयले परिपत्र गरेको छ ।आरोपीहरूको तस्बिर तथा भिडियोहरू सार्वजनिक नगर्न प्रहरी कार्यालयहरूलाई प्रहरी प्रधान कार्यालयले परिपत्र गरेको छ ।










