२४ बैशाख,

बाँके । कोहलपुर नगरपालिकाले (भोलि) बिहिबार स्थानिय विदा दिएको छ।

पालिकाले एक सुचना जारी गर्दै बैशाख २५ गते बिहिबार नगरपालिकाको स्थापना दिवसको अवसारमा विदा दिएको हो।

नगरपालिका स्थापना दिवसको अवसरमा आकस्मिक एवम अत्यावसकिय सेवा बाहेक नगर कार्यपालिकाको कार्यालय मतहतका वडा कार्यालय, शिक्षण संस्था एवम सार्वजनिक निकायहरुमा विदा दिईएको सुचनामा उल्लेख गरिएको छ।

सुचनामा हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित ख