१३ फागुन,

बाँके । कोहलपुर नगरपालिकाले यही फागुन १५ गते स्थानीय बिदा दीएको छ ।

पालिकाले एक सूचना जारी गर्दै फागुन १५ गते मगर दिवसको अवसरम नगर कार्यपालिकाको कार्यालय मतहातका वडा कार्यालय, स्वास्थ्य संस्था एवम सम्पूर्ण शिक्षण संस्थाहरु, लगायत सार्वजनिक संघ संस्थहरुमा स्थानिय विदा दिएको हो।

सूचनामा हेर्नुहोस !

प्रतिक्रिया

सम्बन्धित ख