२१ मंसिर,

बाँके । नेपाल प्रहरीमा जवान पदमा नयाँ भर्ना खुलेको छ। नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले १ हजार १६५ पदमा भर्ना खुलाएको हो।

त्यस्तै ४७ भान्छे र ११ कुचीकार पदमा पनि नयाँ भर्ना खुलेको छ।

प्रतिक्रिया

सम्बन्धित ख