
१७ मंसिर,
बाँके । कोहलपुर नगरपालिकाले शिक्षण सिकाइ सहजकर्ताका लागि दरखास्त आह्वान गरेको छ ।
नगरपालिकाले सोमबार एक सूचना प्रकाशित गर्दै शिक्षण सिकाइ सहजकर्ता कार्यविधि २०८० को बुदाँ ७ बमोजिम देहायको पदमा पदपूर्ति प्रयोजर्नका लागि योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वानको माग गरेको हो ।
सूचनामा हेर्नुहोस्।






