
बाँकेको कोहलपुरबाट ढकेरी तर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले ढकेरी पुलमा ब्राख्राहरूलाई र एक पुरुषलाई ठक्कर दिदाँ १८ वटा ब्राख्रा र अन्दाजी बर्ष २५का एक पुरुषको निधन मृत्यु भएको छ।
स्कुल बस ज्ञान कुन्ज स्कुल कोहलपुर १२ को रहेको छ।
© 2026, All right reserved to BankeUpdate