१५ फागुन,

काठमाडौं । मन्त्रिपरिषद्ले अमेरिकी सहयोग परियोजना एमसिसीमा १२ बुँदे व्याख्यात्मक घोषणा संसदमा पेस गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ संसद भवन नयाँ बानेश्वरमै बसेको मन्त्रिपरिषद बैठकले विभिन्न विषयमा १२ बुँदे व्याख्यात्मक घोषणा गरेको हो।

अहिले केहीबेरमा बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारले यो व्याख्यात्मक घोषणा पेस गर्नेछ ।

यस्तो छ १२ बुंदे व्याख्यात्मक घोषणा

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख