२४ मंसिर,

बाँके । बाँकेमा आज शुक्रबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीन वटा प्रयोगशालामा ६७ नमुना परीक्षण गर्दा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामा १४ र १५ वर्षका बालबालिका पनि छन । भने संक्रमित मध्य बाँकेका १ जना रहेका जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।

यस्तै आज २ जना डिस्चार्ज पनि भएका छन ।

योसँगै जिल्लामा कुल संक्रमित संख्या १८ हजार ४ सय ७३ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १८ हजार ११८ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख