फागुन-४,काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड र ओलि समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आर.आर)मा झडप भएको छ ।

सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप भएको हो ।

झडपमा परी प्रचण्ड–माधव समूहका एकजना विद्यार्थी घाइते भएका छन ।

कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको क्याम्पसका स्ववियू सभापति टपेन्द्र शाहीले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख