३ मंसिर,

नेपाल टेलिकमले जुनियर टेक्निसियन देखी उपप्रबन्धक पदको लागि माग गरेको छ ।

यस टेलिकमले खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपुर्तिको लागि माग गरेको हो।

लोक सेवा द्वारा संचालित कुनैपनि परिक्षामा सहाभागि हुन नपाउने गरी कारबाहीमा नपारेका इच्छुक नेपाली नागरिकहरुबाट अनलाइन दरखस्त आवहन गरिएको छ ।

दरखास्त भर्ने अन्तिम मिति यही मंसिर २३ गते सम्म र दोब्बर दस्तुर तिरि पुस १ गते सम्म भर्न सकिने टेलिकमले जनाएको छ ।

थप विस्तृत जानकारीको लागि तल रहेको लिकंमा क्लिक गर्नुहोस्

EhWrpcIUlZgGbAONnJiU4c9HIMVUNLrguNQRblr4

प्रतिक्रिया

सम्बन्धित ख