सशस्त्र प्रहरी जवान खुला प्रतियोगिताको लिखित परीक्षामा ‘थम्ब रिडर बायोमेटिक डिभाइस’ प्रयोग गरी परीक्षार्थीहरुको यकिन गर्नेक्रममा देशका विभिन्न परीक्षा केन्द्रहरुबाट १० जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बलमा रिक्त रहेको उक्त पदमा शनिबार अर्काको नाममा परीक्षा दिँदै गरेकाहरु पक्राउ परेका सशस्त्र प्रहरी उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख