
५ माघ,
बाँके : सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पनि आज पदबाट राजीनामा दिएका छन्।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भन्ने भएपछि आज उनले मन्त्री पदबाट राजीनामा दिएका हुन्।
उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामापत्र बुझाएका हुन्।













