३ मंसिर,

बाँके । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले धरौटीमा छाड्ने आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भोलि (शुक्रबार) मात्रै छुट्ने भएका छन् ।

लामिछाने आफैं उच्च अदालतमा उपस्थित भएर कागजी प्रक्रिया पूरा गरेपछि मात्रै उनी जेल मुक्त हुने भएका छन् ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बिहीबार रविलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

उक्त आदेशसँगै नख्खु कारागार बाहिर रविलाई स्वागत गर्न भीड लागेको थियो । 

प्रतिक्रिया

सम्बन्धित ख