१८ जेठ,

बाँके । अत्यधिक गर्मी बढेपछि जानकी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले गर्मी विदा गर्ने भएको छ ।

केही दिन यता बाँके जिल्ला लगाएत तराईका जिल्लाहरुमा अत्याधिक गर्मी र लु चलेका कारण विद्यालयमा पठनपाठनमा समस्या आएको र बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएको हुदाँ गर्मी विदा गर्ने भएको हो ।

पालिका अन्तर्गतका विद्यालयहरूमा जेठ २० गतेदेखि जेठ २५ गते सम्म वर्षे विदाबाट कट्टी हुने गरि गर्मी विदा हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख