२१ साउन,

बाँकेको कोहलपुरमा आज २१ गते कोभिड–१९ विरूद्ध (ज्यान्सन) नामक खोप लगाउन सुरु गरिएको छ ।

बाँकेमा कोभिड १९ संक्रमणको दर दिनप्रतिदिन घट्दै गएता पनि बढ्दो क्रम पनि उत्तिकै रहेकोले सो को रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन कोहलपुर नगरपालिका द्धारा नेपाल सरकारबाट उपलब्ध भएको कोभिड १९ विरुद्ध (ज्यानसन) नामक खोप आज पुनः संचालन गरिएको हो ।

थप जानकारीको लागि यो विज्ञप्ती हेर्नुहोस्

 

प्रतिक्रिया

सम्बन्धित ख