
१४ साउन,
बाँकेको कोहलपुरमा भोलि र पर्सी अथवा १५÷१६ गते दुई दिन मात्र कोभिड–१९ विरूद्ध ज्यान्सन खोप लगाउन सुरु गरिने भएको छ ।
यो (ज्यानसन) नामक खोप कोहलपुर नगरपालिका अन्र्तरगतका १५ वटै वडाको स्वास्थ्य संस्थामा खोप केन्द राखेर वितरण गरिने छ । तर यो खोप भने, लक्षित समुहका व्यक्तिहरुले मात्र लगाउन पाउनेछन् ।
बाँकेमा कोभिड १९ संक्रमणको दर दिनप्रतिदिन घट्दै गएता पनि बढ्दो क्रम पनि उत्तिकै रहेकोले सो को रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन कोहलपुर नगरपालिका द्धारा नेपाल सरकारबाट उपलब्ध भएको कोभिड १९ विरुद्ध ज्यानसन खोप संचालनमा आउने भएको हो ।
थप जानकारीको लागि यो विज्ञप्ती हेर्नुहोस्