धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १८ स्थित भोएल भन्ने ठाउ बाट हीजो भाद्र १२ गते १ लाख ७३ हजार २ सय रुपैयाँबराबरको कपडा तथा भाँडा बर्तन सशस्त्र प्रहरीले बरामद गरेको छ ।भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सुचना को आधारमा सो सामान समायको सशस्त्र प्रहरी बल नेपाल ले जनायको छ ।
सामान नं. ८ गण धनुषाले बरामद गरेको हो ।बरामद सामान जनकपुर भन्सार कार्यालयमा बुझायको सशस्त्र प्रहरी जनायको छ ।









