जेष्ठ-१५,काठमाडौ
बजेट बिशेष ।

नेपाल टेलिभिजनको अन्तर्राष्ट्रिय स्तरमा स्तर उन्नति गर्नका लागि NTV WORLD संचालित गरिने भएको छ ।

आर्थिक बर्ष २०७८/७९ बाट नै संचालन हुने गरि नेपाली संचार जगत लाई बिश्वसामु ब्यापक रुपमा पुर्याउन उचित बजेट बिनियोजन गरिएको अर्थमन्त्री बिष्णु पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख