१५ वैशाख,

बाँके अपडेट : बाँकेमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज – १७ की ३९ वर्षीया महिलाको भेरी अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको बाकेका कोरोना फोकल पर्सन तेज ओलीले बाँके अपडेटलाई जानकारी दिएका छन्।

त्यस्तै नेपालगन्ज-१२ का ६५ वर्षीय पुरुषको भेरी अस्पतालमै आज बिहान साढे २ बजे मृत्यु भएको वलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख