१ चैत,

बाँके । अनेरास्ववियु बाँके जिल्ला कमिटीले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

दिनेश केसिको अध्यक्षतामा गरिएको रक्तदान कार्यक्रममा १०९ प्वाइन्ट ब्लड संकलन भएको जिल्ला उपाध्यक्ष बिकल भट्टराईले जानकारी दिए ।

कोभिड १९ तथा विभिन्न कारण पछिल्लो पटक देशैभर रगतको अभाव भैरहेको छ। अनेरास्ववियु जनजिबिकाको सवालमा सधै लागिरहने भएकाले यो त्यसैको निरन्तरतामा रक्तदान कार्यक्रम गरिएको जिल्ला उपाध्यक्ष भट्टराईले बताए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय सचिब सुर्य रोकाय, विशिष्ट अतिथि एमाले केन्द्रिय सदस्य सुर्य ढकाल लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख