
बैशाख-३
कोहलपुर दुर्घटना अपडेट , मृतकको संख्या ५ पुग्यो
कोहलपुर भयानक दुर्घटना भएको छ । बाँकेको कोहलपुर नगरपालिका रोहिनी खोला नजिकै सुर्खेत बाट धरानको लागि जाँदै गरेको मे१ख ३३४७ नम्बरको बस र नम्बर नखुलेको सम्शेरन्ज बाट कोहलपुर तर्फ आउदै गरेको टिपर एकआपसमा ठोकिएको हो ।
ठोकिदा ५ जनाको मृत्यु भइसकेको छ । १ महिला र ४ पुरुष सहित ५ जनाको मृत्यु भैसकेको प्रहरीले जनाएको छ । अन्यको उपचार भैरहेको छ ।
थप बिवरण आउन बाकी ….