२९ फागुन,

विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी पार्टीले अनुमोदन नगरे अध्यक्ष पदबाट राजीनामा दिने उद्घोष गरेका छन ।

प्रदेश १ को पार्टी प्रशिक्षण कार्यक्रममा विराटनगर पुगेका प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले एमसीसी अनुमोदन हुन नसके आफू पदमा बसि नरहने बताएका हुन ।

पार्टीको निर्णय विपरित अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता पारित गरेको भन्दै नेता नारायणकाजी श्रेष्ठ र राम कार्की असन्तुष्ट छन ।

माओवादीले स्थानीय तह निर्वाचन लक्षित पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख