२६ फागुन,

बाँके । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा रहेकी छिन ।

करिश्माले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर पार्टी प्रवेश गर्नेबारे छलफल गरेकी हुन ।

उनी ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी थिइन ।

यसअघि डा.बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध भएकी करिश्मा केही वर्षयतादेखि भने राजनीतिबाट निकै टाढा भए जस्तै थिइन् ।

प्रतिक्रिया

सम्बन्धित ख