१४ मंसिर,

कोभ्यास सुविधामार्फत कोरोना विरुद्धको ७ लाख २५ हजार ५ सय मात्रा कोभिसिल्ड खोप आज मंगलबार नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त गर्ने ६० लाख मात्रा खोपमध्ये पहिलो खेप सोमबार बेलुकी ७ लाख २५ हजार ५ सय मात्रा कोभिसिल्ड आइपुगेको हो।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका बडेबाबु थापाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत आउने भनेको ६० लाखमध्येको पहिलो खेप आएको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर