१४ मंसिर,

बाँके । बाँकेमा मंगलवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीन वटा प्रयोगशालामा ५३ नमुना परीक्षण गर्दा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिए ।

जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ४ सय ६० छ ।

यस्तै आज थप १ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर